महायज्ञबाट १० करोडभन्दा बढी सहयोग

पोखरा । कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा विशाल महादेव मूर्ति र विभिन्न संरचना निर्माण गर्ने उद्देश्यका साथ यही फागुन ३ गतेदेखि १३ गतेसम्म सञ्चालित महाशिव पुराणमा रु १० करोडभन्दा बढी सहयोग प्राप्त भएको छ । महायज्ञको आयव्यय विवरण सार्वजनिक गर्न आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रकान्त बरालले महायज्ञमा कुल रु १० करोड … Continue reading महायज्ञबाट १० करोडभन्दा बढी सहयोग